नौबहिनी गाउँपालिका ६ ढाडका पहिरो पिडितलाई राहत सामाग्री वितरण

 

नौबहिनी गाउँपालिकाको वडा नम्बर ६ स्थित ढाडमा बर्षातको कारणले गरेको क्षतिको नौबहिनी गाउँपालिकाका जनप्रतिनिधीले अवलोकन गरी राहत सामाग्री प्रदान गरिएको छ।



Powered by Blogger.